मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तोलामा १८ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4875+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ। आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १८ सय रूपैयाँ बढेको हो । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै