मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

भत्काउन थालियो देउवाको निजी निवास

Nagarik Sewa 4868+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निजी निवास भत्काउन थालिएको छ। भाद्र २३ र २४ गते भएको ुजेनजीु प्रदर्शनका क्रममा आक्रोशित भिडले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको उक्त घर अहिले धमाधम भत्काउने काम भइरहेको हो। 

प्रदर्शनकारीको निशानामा परेको सो बंगलाको संरचना आगलागीका कारण क्षतविक्षत भएपछि सुरक्षा र पुनर्निर्माणका दृष्टिले प्रयोग गर्न नमिल्ने ठहर गर्दै भत्काउन सुरु गरिएको हो। त्यतिबेलाको प्रदर्शनमा सहभागीहरूले राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै देउवाको घरको पर्खाल नाघेर भित्र पसी आगजनी गरेका थिए। सो घटनाले नेपाली राजनीतिमा ठुलो तरङ्ग ल्याएको थियो भने सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार