मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

चालक अनुमतिपत्र छपाइ पुनः सुरू

Nagarik Sewa 4881+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं। यातायात व्यव्रस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि चालक अनुमतिपत्र छपाइ पुनः सुरू भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपश्चात् सवारी चालक अनुमतिपत्र कार्ड छपाइ कार्य पुन सुचारु भएको जानकारी गराएको हो । 

गत वैशाख २५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आई अत्यावश्यक सवारी चालक अनुमतिपत्र कार्ड छपाइ कार्य बन्द भएको थियो । 

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुबाट हालसम्म प्राप्त स्वीकृत निवेदनहरुको छपाइ कार्य समेत सूचारु भएको छ । 

सवारी चालक अनुमतिपत्र छपाइ भएको यकिन भएमा शनिबारसमेत अत्यावश्यक सवारी चालक अनुमतिपत्र विभागबाट प्राप्त गर्न सकिने जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै