मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कवाडी व्यवसायी र प्रहरीबिच झडप

Nagarik Sewa 4868+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौं । काठमाडौं महानगरपालिकास्थित टेकुमा महानगर प्रहरी कवाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा कवाडी व्यवसायी र प्रहरीबिच झडप भएको छ। टहराहरू भत्काउन जाँदा भएको दुई पक्षीय विवादका क्रममा झडप हुन पुगेको हो ।

सो क्रममा दुई जना नगर प्रहरी र दुई जना कवाडी व्यवसायी घाइते भएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए। कवाडी व्यवसायीहरुले महानगरको धरपकडको विगतदेखि नै विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार