सुनचाँदीको मूल्य स्थिर

Nagarik Sewa 4387+ समाचार ( )
१५ आश्विन २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। यसअघि शुक्रबार तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार पनि सोही मूल्यमा कायम भएको हो। 

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ रहेकोमा आइतबार पनि सोही मूल्यमा यथावत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार