मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

३२.९३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
८ असार २०८२, आइतबार

काठमाडौं। आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा सीमित भएको थियो । आइतबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १० अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार