मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

तरूण दल र नेपाल किसान संघको परिमार्जित विधान पारित

Nagarik Sewa 4881+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल तरूण दल र नेपाल किसान संघको परिमार्जित विधान पारित गरेको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तरूण दल र  किसान संघको परिमार्जित विधान पारित गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले नियमित महाधिवेशन हुन नसकेका तरूण दललगायतको महाधिवेशन चैतभित्र सम्पन्न गर्न निर्देशन समितिसमेत बनाएको छ। विधान पारित भएसँगै तोकिएको समयमा महाधिवेशन गर्ने बाटो खुलेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार