मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा पेस

Nagarik Sewa 4881+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा पेस गरिएको छ । आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति सुद्धीकरण कसुरमा अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले पूर्वमन्त्री खड्कालाई म्याद थपका लागि अदालत ल्याइपुर्‍याएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार