मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Nagarik Sewa 4382+ समाचार ( )
२७ मंगशिर २०८२, शुक्रबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

कुमार इङनाम,माधव चौलागाई,राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिनुभएको हो। इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई वन तथा वातावरण,भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

भण्डारी नेपाल प्रहरीका पूर्व एआईजी हुनुहुन्छ। इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुनुहुन्छ भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुनुहुनछ। वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुनुहुन्छ। नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद १४ सदस्यीय हुने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार