मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

फरक मत पार्टीका आधिकारिक दस्ताबेजमा नसमेटिए विमतिकै रूपमा अघि बढाउने तयारी भएको छः सुरेन्द्र पाण्डे

Nagarik Sewa 4881+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी विधान महाधिवेशनमा आफूहरूका फरक मत पार्टीका आधिकारिक दस्ताबेजमा नसमेटिए फरक मतकै रूपमा अघि बढाउने तयारी भएको बताउनुभएको छ। 

सोमबार काठमाडौंमा भएको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले आफूहरुले विगतको बैठकमा पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे राखेको फरक मत पार्टीका नेताहरूले पेस गर्ने दस्ताबेज हेरेपछि थाहा हुने बताउनुभयो।  

‘पछिल्लो बैठकमा म सहित नेताहरूले फरक मत राखेका हौँ । त्यो फरक मत नोट कमिटीलाई समेट्न आग्रह गर्‍यौँ’, उहाँले भन्नुभयो, ‘तर अपानिमा आएन र हामीले पुनः पार्टीलाई फरक मत समेट्न आग्रह गरेका छौँ ।’

उहाँले अब हुने विधान महाधिवेशनमा पार्टीमा रहेका विमतिहरू दस्ताबेजमा समेटिए विमति कायम नहुने तर नसमेटिए स्वभाविका रूपमा फरक मत रहने बताउनुभयो।  ‘त्यो विमति समावेश गरियो भने विमति रहने नै भएन । यदि समेटिएन भने कायमै रहन्छ र हामीले उठाउने छौँ’,पाण्डेको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार