मुख्य समाचार
बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान |

भारतका पूर्वगृहमन्त्री पाटिलको निधन

Nagarik Sewa 4867+ समाचार ( )
२७ मंगशिर २०८२, शुक्रबार

काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन भएको छ । परिवारलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार, पाटिल बिरामी थिए । उनी ९१ वर्षका थिए ।

शुक्रबार बिहान स्थानीय समयानुसार करिब साढे ६ बजे लातुरस्थित आफ्नै निवासमा उनको निधन भएको जनाइएको छ । पाटिल चाकुरकर मराठवाडाको लातुरबाट सांसद निर्वाचित भएका थिए । सन् २००८ मा मुम्बईमा भएको हमलाको समयमा उनी देशको गृहमन्त्री थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार