मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

रास्वपाले गर्यो विभाग प्रमुखहरू मनोनयन र जिम्मेवारी हेरफेर

Nagarik Sewa 4868+ समाचार ( )
५ असार २०८२, बिहीबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ । 

बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले नीति तथा विचार प्रमुखमा डा स्वर्णिम वाग्ले मनोनयन भएका छन् भने अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् । 

त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमले पाएका छन् । यसअघि पार्टी उपसभापति समेत रहेका वाग्ले अर्थ विभाग प्रमुख रहेका थिए । रास्वपाले ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई मनोनीत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै