आज मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4507+ समाचार ( )
११ जेठ २०८३, सोमबार

काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन्। 

बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार