आजै साढे २० हजारले बढ्यो सुन

Nagarik Sewa 4387+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो । 

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ । बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ ।  हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै