मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

हास्य कलाकार घनश्याम गौतमको निधन

Nagarik Sewa 4868+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।  गएराति १२ः१० बजेको उपचारकै क्रममा उनको निधन भएको हो । 

‘प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर दर्शकमाझ लोकप्रिय बनेका थिए । गौतम गाईजात्रालगायत थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए । उनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । सँगै काम गरेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै