झापामा कार्यरत प्रहरी सई झृुण्डिएको अवस्थामा फेला

Nagarik Sewa 4387+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) झृुण्डिएको अवस्थामा फेला परेका छन् । ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन् । 

डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए। उनी भोजपुरका स्थानिय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार