मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

Nagarik Sewa 4387+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं। निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ गते मनाङमा उपनिर्वाचनको मिति तोकेको छ । 

उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे भन्ने राजीव गुरुङ निर्वाचित भएका थिए। तर,उनीविरुद्ध मुद्दा परेपछि उनको पद गएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो। आयोगले सोही दिन रिक्त रुपन्देही क्षेत्र नम्बर ३ मा पनि उपनिर्वाचन गर्दै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार