मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सर्वोच्च अदालतबाट आएको आदेशप्रति सम्मान छः जनता समाजवादी पार्टी

Nagarik Sewa 4875+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

काठमाडौं। सर्वोच्च अदालतबाट आएको आदेशप्रति प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी नेपालले सम्मान रहेको बताएको छ । सो पार्टीका प्रवक्ता मनिष सुमनले विज्ञप्तिमा गौर घटनासम्बन्धी हालै सर्वोच्च अदालतबाट जारी आदेशलाई लिएर सन्चारमाध्यममा आएको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको यो राजनैतिक दल तथा यसका अध्यक्ष ज्यूलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्णरुपमा पूर्वाग्रही, भ्रामक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको हुँदा त्यस कार्यप्रति भर्त्सना समेत गर्दछौँ ।’

सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा जसपा नेपाल सदैव तयार रहँदा रहँदै मधेस आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास स्वरूप समाचार सम्प्रेषण भएको उनले आरोप लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार