मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

आज सर्वोच्च अदालत बिदा

Nagarik Sewa 4866+ समाचार ( )
७ जेठ २०८३, बिहीबार

काठमाडौं। पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधन भएपछि शोकमा आज (बिहीबार) सर्वोच्च अदालतमा बिदा दिइएको छ।

सर्वोच्च अदालतको प्रशासनले सूचना जारी गरी आज जेठ ७ गते अदालतका इजलास सञ्चालन नहुने जानकारी गराएको हो। अदालतका अनुसार पूर्वन्यायाधीश प्रधानको निधन बुधबार भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार