खैरो हेरोइनसहित ४ जना पक्राउ

Nagarik Sewa 4387+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बाट प्रहरीले खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी घर भएका २४ वर्षीय शंकर राना, ३५ वर्षीय राजकुमार राना, २४ वर्षीय भक्त राना र सुर्खेत घर भएर धनगढीमा कपडा पसल सञ्चालन गर्ने ३० वर्षीय अवतार हुसने मातर छन् ।

आरोपीहरुको साथबाट १६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार