ककनीको विपश्यना केन्द्रका १२ साधकले बल्ल थाहा पाए पुरै देश जलेको घटना

Nagarik Sewa 4387+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौं । नुवाकोटको ककनीस्थित विपश्यना ध्यान केन्द्रमा ध्यानरत १२ जनालाई पछिल्ला १२ दिनमा देशमा भएका प्रमुख राजनीतिक घटनाक्रमबारे आज मात्रै जानकारी भएको छ।ध्यानका क्रममा बाह्य सम्पर्क पूर्ण रूपमा विच्छेद गर्ने अभ्यासका कारण उनीहरूलाई यसबीच देशभित्र घटेका महत्त्वपूर्ण राजनीतिक घटनाबारे कुनै जानकारी थिएन।

तर, उनीहरु ध्यान सकेर फर्किने क्रममा भएका यी सबै घटनाबारे जानकारी पाउँदा भने आश्चर्यचकित भएका छन् । सारा विश्वले थाहा पाएको घटना नेपालमै बस्नेले भर्खरै थाहा पाउनु आश्चर्यजनक भएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार