थापाथली राम मन्दिर परिसरमा चल्यो महानगरको डोजर

Nagarik Sewa 4507+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अधिग्रहण गरी निर्माण गरिएको संरचनामा डोजर चलाएको छ। सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानूनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएका यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुला र व्यवस्थित गर्ने महानगरको योजनासमेत रहेको महानगरले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै