काठमाडौं महानगरको कार्यपालिका बैठक आह्वान

Nagarik Sewa 4507+ समाचार ( )
२६ आश्विन २०८२, बिहीबार

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ। मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाउनुभएको हो। 

बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ। प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो। अब कार्यपालिका बोलाइएसँगै बजेटको अन्योलता हटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै