मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

ओलीनिवास पुगिन् प्रधानमन्त्री कार्की

Nagarik Sewa 4868+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आइतबार (चैत १) दिउँसो भक्तपुरको गुन्डु पुगेकी छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्न उनी त्यहाँ गएकी हुन् ।

प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि साथमै छन् । गएको शुक्रबार (फागुन २९) ओलीका पिताको निधन भएको थियो । सोही दिन काठमाडौंको पशुपति आर्यघाटमा मोहनप्रसादको अन्त्येष्टि गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले मोहनप्रसादको तस्बिरमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार