पितृउद्धारको कामना गर्दै पशुपतिमा शतबीज छर्नेको घुइँचो

Nagarik Sewa 4507+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

काठमाडौं। पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ। मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन्। 

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै