मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

१८.३० अंकले बढ्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि केही वृद्धि देखिएको छ । बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । 

बिहीबार १९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ८३९ पटक शेयर किनबेच भएको छ ।  १३ वटा समूह मध्ये सबै समूह बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार