तोलामा ३ हजारले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार घटेको छ। आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। 

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन १ लाख ९३ हजार ७०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ।

आज  ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार