१७ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । बुधबार १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद(बिक्री भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै