व्यवसायी विक्रम लामामाथि रड प्रहारमा संलग्न दुईजना भारतबाट पक्राउ

Nagarik Sewa 4387+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं। लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड प्रहार घटनामा संलग्न दुईजना भारतबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा दीपक बरामु र अजय लामा रहेका छन् । 

नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो। उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार