नवनियुक्त आईजीपी कार्कीलाइ दर्ज्यानी चिह्न प्रदान

Nagarik Sewa 4883+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं। नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच दर्ज्यानी चिह्न प्रदान गरिएको छ। उहाँलाई गृह सचिव रामेश्वर दंगालले  दर्ज्यानी चिह्न लगाइदिनुभयो।

 प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नुहुनेछ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै