मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

०.४७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4874+ समाचार ( )
१ असार २०८२, आइतबार

काठमाडौं। आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा अडिएको छ। आज ११ अर्ब बढीको सेयर कारोबार भएको छ। आज ३०८ स्क्रिप्सको २ करोड ५३  लाख  ९३ हजार  ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख  ७२ हजार ६३६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

ग्रीन डेभलपमेन्ट बैंक,पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावरको ९.८४ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावरको ९.३४ प्रतिशतले बढयो। कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो।  सो कम्पनीको ८९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपको ८७ करोडको सेयर कारोबार हुँदा बुटवल पावरको ६४ करोड,राधी विद्युत र  माउन्टेलन इनर्जीको ५० /५० करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९० वटा स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। पाँचवटा समूहको उपसूचक बढ्दा  ८ वटाको घट्यो।  डेभलपमेन्ट बैंक,हाइड्रोपावर,मनु एण्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार