मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

एकीकृत समाजवादीमा नेताहरूको जिम्मेवारी तोक्ने तयारी

Nagarik Sewa 4868+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ ।

नेताहरूका अनुसार स्थायी कमिटी बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने तयारी छ । गत महाधिवेशनमा पराजित भएका नेताहरूले जिम्मेवारी नपाएको गुनासो गर्दै आएका थिए ।

त्यसलाई सम्बोधन गर्ने गरी स्थायी समितिमा रहने गरी प्रस्ताव गरिएको छ । यसका अलावा अन्य जिम्मेवारी समेतमा निर्णय हुनसक्ने एक नेताले जानकारी दिए ।

गत मंसिर २६ गतेदेखि एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक निरन्तर बस्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार