तोलामा ६ हजार ७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4507+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको छ। कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ।

सुनको मूल्य ६ हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ। यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४८४५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४८ हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१५४ रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ। अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार