मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

विद्या भण्डारीको पक्षमा खुलेका थप ३ जनालाई स्पष्टीकरण

Nagarik Sewa 4868+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थप तीन जना नेता-कार्यकर्तामाथि एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ । एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

महासंघले स्थायी कमिटि सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । स्पष्टीकरण सोध्नुका साथै आवश्यक छानबिन गरी कारबाही अघि बढाउने जिम्मा अनुशासन आयोगलाई दिइएको महासंघले जनाएको छ ।

उनीहरुले सामाजिक सञ्जालमा पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप छ । महासंघले केपी ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने निष्कर्षसमेत निकालेको छ ।यसअघि पनि एमालेले भण्डारीको पक्षमा खुलेका युवा संघसहित विभिन्न भ्रातृ संगठनका नेता र कार्यकर्तालाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै