आज २२ औँ निजामती सेवा दिवस

Nagarik Sewa 4507+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौं। आज व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ २२ औँ निजामती सेवा दिवस मनाइँदै छ। सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ । 

नेपालमा पहिलो पटक वि.स. २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार