मन्त्रिपरिषद बैठक बस्दै

Nagarik Sewa 4387+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

काठमाडौं। मन्त्रिपरिषद बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित काम कारवाही र संसद‍्मा प्रस्तुत हुने विधेयकका बारेमा  छलफल हुने जनाइएको छ। संसद् बैठक माघ १८ गते आह्वान भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार