मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित

Nagarik Sewa 4868+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । अमेरिकी सञ्चारमाध्यमहरुले अर्को स्विङ स्टेट विस्कन्सिन डोनाल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले २७० इलेक्टोरल मतको लक्ष्य पार गरेका छन्।विस्कन्सिनमा विजयी भएसँगै राष्ट्रपतीय निर्वाचन पनि ट्रम्पको खल्तीमा परेको छ। उनी ४७ औँ राष्ट्रपति बनेका छन्।

निर्वाचन अभियानका क्रममा दुई हत्याप्रयासका बाबजुद ऐतिहासिक पुनरागमन गर्दै ट्रम्पले कमला ह्यारिसलाई हराएर चुनाव जितेका हुन्। आगामी चार वर्ष उनले मुलुकको नेतृत्व गर्नेछन्।७८ वर्षीय ट्रम्प एकपटक चुनाव हारिसकेपछि पुनः राष्ट्रपति बन्ने इतिहासकै दोस्रो व्यक्ति बन्ने भएका छन्।  यसअघि १८९३ मा ग्रोभर क्लिभल्यान्डले दोस्रोपटक यसैगरी चुनाव जितेका थिए।

यसअघिका राष्ट्रपति जो बाइडेन इतिहासकै वृद्ध राष्ट्रपति थिए। ट्रम्पको उमेर पनि उति नै छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै