मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

आज मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4875+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

काठमाडौं। आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय हुन सक्ने जनाइएको छ। मंगलबार साँझ बोलाइएको बैठक अचानक स्थगित गरिएको थियो ।

प्रधानमन्त्री ओली आगामी हप्ता चीन जाने चर्चा भएपनि सरकारले यसको औपचारिक घोषणा गरेको छैन। आजको बैठकमा यस बाहेक केही नियुक्ति तथा बढुवाका साथै केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार