मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

शेयरमा बजारमा गिरावट

Nagarik Sewa 4875+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । यस दिन बजा १.५४ अंकले बढेर नेप्से परिसूचक २७८८.७० विन्दु कायम भएको छ ।  अघिल्लो दिन १७.०१ अंकले घटेको थियो । यो साताका बाँकी सबै दिन बजार निरन्तर घटेको हो । समग्रमा यो साता बजार ४९.७ अंकले घटेको नेप्सेले जनाएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से २८३८.४० विन्दुमा थियो ।

कारोबार रकम पनि सामान्य बढेको छ । हिजो पाँच अर्ब नौ करोडको कारोबार भएकामा आज पाँच अर्ब २७ करोड पुगेको छ ।  नेप्सेका अनुसार, आज १६८ कम्पनीको सेयर मूल्य घट्दा ८७ वटाको बढेको छ । 

तीन कम्पनी पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाइड्रोको सेयर मूल्यमा सकारात्मक सकिर्ट (१५ प्रतिशत) लागेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार