सुदन गुरुङको आफूमाथि आक्रमणको प्रयास भएको दाबी

Nagarik Sewa 4387+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं।  बुधबार हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भएको दाबी गरेका छन्। अज्ञात समूहले आफूमाथि आक्रमण गर्ने उद्देश्यले रानी बारीबाट बानेश्वरसम्म लखेटेको गुरुङले दाबी गरेका छन्। 

पल्सर बाइक र केही गाडीमा आएको समूहले आफूलाई लखेटेको गुरुङको दाबी छ। जेन–जी आन्दोलनका क्रममा अग्र भागमा नदेखिएका गुरुङ भदौ २४ गतेपछि एकाएक आन्दोलनको नेताका रूपमा देखा परेका पात्र हुन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार