तोलामा ३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4507+ समाचार ( )
१२ आश्विन २०८२, बिहीबार

काठमाडौं। नेपाली बजारमा बिहीबार (असार १२) सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । बुधबार ९असार ११० छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै