मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

पोखरा महनगरपालिकाको कागजात अख्तियारद्वारा नियन्त्रणमा

Nagarik Sewa 4881+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महनगरपालिकाको कागजात नियन्त्रणमा लिएको छ । कर्मचारी विदेश भ्रमणमा गएको तथा नक्कली बिल भरपाई बनाई पेश गरेको उजुरी परेपछि अख्तियार पोखराले कागजात नियन्त्रणमा लिएको हो। महानगरले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जनाएको छ । 

उजुरीमा आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेललगायतले नक्कली कागजात पेश गरेको उल्लेख गरिएको अख्तियारले जानकारी दिएको छ।

कार्तिक १९ देखि २४ गतेसम्म महानगरका १६ जना कर्मचारी भारत भ्रमणमा गएका थिए। चार लाख रुपैयाँ पेश्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भइ फरार भइसकेको महानगरले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै