मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

दुई घण्टाको लागि काठमाडौं उपत्यकामा आवातजावत सहज

Nagarik Sewa 4881+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौं । दुई घण्टाको लागि काठमाडौं उपत्यकामा आवातजावत सहज भएको छ । नेपाली सेनाले बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक सरसामान खरिदका लागि खुला गरेको हो । 

यससँगै सवारी आवातजावत गर्न सहज भएको छ । यसअघि कर्फ्यु आदेश जारी गर्दै बिहान ६ देखि ९ सम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु व्यवस्थापनको लागि सेनाले विज्ञिप्ति जारी गरेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै