मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

एमाले छाड्नेको लर्को: एमाले रसुवा जिल्ला कमिटी अध्यक्ष ढकालसहित दर्जनौँ कांग्रेसमा प्रवेश

Nagarik Sewa 4881+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौं ।  नेकपा एमाले रसुवा जिल्ला कमिटी अध्यक्ष एवं संविधानसभा सदस्य जनार्दन ढकालसहित ७८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले एमाले पूर्वकेन्द्रीय सदस्यसमेत रहेका ढकाललगायतलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा सचिवालय सदस्य छिरिङ तामाङ, सुरेश अधिकारी, सल्लाहकार सदस्य, जिल्ला कमिटी सदस्य, गाउँपालिका अध्यक्ष, सचिवहरु, राष्ट्रिय युवा संघका नेताहरु, वडाध्यक्षलगायत ७८ जना रहेका कांग्रेसले जनाएको छ । 

सोही कार्यक्रममा एमालेका नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर पनि कांग्रेसमा प्रवेश गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि सभापति थापाले कांग्रेसको सदस्यता प्रदान गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै