तोलामा ४२ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार नेपाली जबारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । 

आज सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै