मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

तोलामा २६ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4868+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

काठमाडौं। पश्चिम एशियामा युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय बजारमा लगातार घटेको सुनको मूल्य नेपाली बजारमा पनि घटेको छ। सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो। 

सुनको मूल्य घटेसँगै मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्यमा कमी आए पनि चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ८० रुपैयाँ बढेर ५ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार