मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

Nagarik Sewa 4874+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं। भारतको पञ्जाब स्थित अमृतसर जिल्लाको मजिठामा मा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ। अमृतसरमा गएराति यस्तो घटना भएको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

अमृतसरका एसएसपी मनिन्दर सिंहका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर छन् । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उक्त मदिरा सप्लायर गर्ने व्यक्तिसहित ४ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

अमृतसरको भंगाली, पातालपुरी, मरारीकला, थेरेवाल र तलबन्डी घुम्मन भन्न गाउँमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पञ्जाब राज्य सरकारले नक्कली मदिरा सप्लाइ गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएकोछ। अमृतसर प्रहरीका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएपछि ती पाँच वटै गाउँमा मेडिकल टिम पठाएर परीक्षण थालिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार