मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

च्याम्पियन्स लिग फुटबलमा आज चार खेल

Nagarik Sewa 4868+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनका खेलहरु शुरु भएका छन् । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले हरायो । आफ्नै मैदानमा हात पारेको यो जितले रियाल मड्रिडलाई दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता मिलेको छ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा आर्सनलले नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ७–१ ले हराउँदा अर्को इंग्लीश टोली एस्टन भिल्लाले बेल्जियमको क्लब ब्रुजलाई उसैको मैदानमा ३–१ ले पाखा लगायो । गएराति जर्मनीको बोरुसिया डर्टमण्ड र फ्रान्सको लिल्ले १–१ गोलको बराबरी खेले । च्याम्पियन्स लिगमा आज राती पनि राउण्ड अफ सिक्सटिनको पहिलो लेगका ४ खेल हुनेछन् ।

आज बुधबार पि.एस.जी.ले लिभरपुलसँग खेल्दा बेन्फिका र बार्सिलोना, बायर्न म्युनिख र बायर लिभरकुजेन तथा फेयनुर्ड र इन्टर मिलान भिड्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार