मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौं

Nagarik Sewa 4382+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राजावादीहरुले गरेको तोडफोड र आगजनीको घोर भत्र्सना गर्दै घटनामा सम्लग्नलाई कडा कारबाहीको माग गरेको छ । शुक्रबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिबारे पत्रकारहरुलाई जानकारी दिँदै महासचिव घनश्याम भुसालले यस्तो बताउनुभएको हो ।

महासचिव भुसालले पार्टी कार्यालयमा हुनसक्ने सम्भावित दुर्घटनाबारे प्रहरीलाई खबर गरिएको भएपनि समयमै शतर्कता नअपनाएर प्रहरीले घोर लापरबाही गरेको आरोप लगाउनुभयो । उहाँले पार्टी अराजक झुण्डले कार्यालयको झ्याल ढोका तोडफोड गरेर कागजात तथा फर्निचर जलाएको बताउनुभयो । उहाँले अराजक गतिविधि गर्ने समूहरुमाथि प्रतिकार गर्न र नागरिकको रक्षाप्रति सचेत रहन नागरिक समुदायलाई आग्रह गर्नुभयो । सरकारलाई सम्भावित घटनाका बारेमा सूचना भएपनि सुरक्षा व्यवस्था मिलाउन नसकेको प्रष्ट देखिएको उहाँको भनाइ छ ।

महासचिव भुसालले पार्टीले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै पश्चगमनकारीको अवशेष पनि बाँकी नरहने गरी निर्मुल पार्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार