मझुवागढी नगरपालिकाका नगर प्रमुख सुरु गरे माइतीघरमा सत्याग्रह

Nagarik Sewa 4387+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

काठमाडौं। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै नगर प्रमुख भट्टराईले सत्याग्रह सुरु गरेका हुन् ।  

सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई  निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा ल्याइ छाडिदिएको थियो। उनी अहिले माइतीघर मण्डला पुगी सत्याग्रह सुरु गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार